दशैँमा इटालियन स्याउको बजार

जुम्ला । दशैँका लागि इटालियन फुजी जातको स्याउको बिक्री बढेको छ । चन्दननाथ नगगरपालिका–१० का टंक देवकोटाले बगैँचामै सो स्याउ किन्न आउनेलाई प्रतिकेजी रु १५० मा बेच्ने गरेको बताउनुभयो । दशैँसम्म जुम्लाको स्याउ निर्यात भइसक्ने भएकाले यो स्याउको माग दशैँमा बढेको उहाँको अनुभव छ । पातारासी गाउँपालिका बाता गाउँकी शर्मिला महतारा स्याउको ग्रेडिङ, प्याकेजिङ र … Continue reading दशैँमा इटालियन स्याउको बजार